Categories समाचार

रवि लामिछाने र अध्यक्ष सीके राउतबीच भेटवार्ता, कुराकानीको विषय खुलेन

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले फेसबुकमार्फत सभापति लामिछाने र सीके राउतबीच भेटवार्ता भएको जानकारी दिएको छ । उनीहरुबीचको कुराकानीको विषय खुलाइएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *