Categories समाचार

क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने

Advertisement

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा सुनुवाइ हुनेछ ।

यस अघि जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि सुनुवाइ स्थगित भएको थियो ।

Advertisement

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *