Categories समाचार

मन्त्रिपरिषद्ले पारित गर्यो आगामी आर्थिक वर्षको बजेट

Advertisement

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८० / ८१ को बजेट पारित गरेको छ ।

सोमबार बजेट भाषणअघि बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो ।

Advertisement

बजेट भाषण अब ४ बजेदेखि सुरु हुने बताइएको छ । बजेट अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *