Categories समाचार

आज सुन र चाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० मा कारोबार भइरहेको ५ ।

Advertisement

चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Advertisement

आइतबार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा तोलामा १७ सय रुपैयाँले घटेर सुन को कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *