Categories समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट माथि छलफल जारी रहने

Advertisement

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा  बिहान ११ बजे बैठक बस्नेछ । 

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।

Advertisement

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *