Categories समाचार

स्वीमिङ पुलमा डुबेर १० वर्षीय बालकको मृत्यु

Advertisement

पोखरा । पोखरामा स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा शनिबार डुबेर १० वर्षे एनेक्स थापाको मृत्यु भएको हो । 

थापाको दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले बताए ।  शनिबार सवा ७  बजे चिकित्सकद्वारा थापाको मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *