Categories समाचार

सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम

Advertisement

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो । 

Advertisement

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

Advertisement

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *