Categories समाचार मधेश सरकारले भोली बजेट प्रस्तुत गर्ने By Rato Pana जेष्ठ ३२, २०८० 0 वीरगन्ज । मधेश प्रदेश सरकारले शुक्रबार साँझ ५ बजे आफ्नो बजेट ल्याउने भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् । Advertisement Advertisement Share this:TweetEmailWhatsApp