Categories समाज

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवद्वारा आगलागी पीडितलाई सहयोग

Advertisement

वीरगंज । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव द्वारा आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेका हुन्।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आगलागीबाट पीडित पान्डेपुर निवासी मन्जु महतो नुनिया तथा बिसुनपुरवा निवासी हिम्मतलाललाई राहत स्वरुप ब्यक्तिगत रुपमा नगद रु.५०००/- र रेडक्रसको साझा सहयोगमा चामल,दाल,त्रिपाल,बाल्टि तथा भाडा बर्तन समेत पीडितलाई भेटी सहयोग गरेका हुन्।

Advertisement

उक्त राहत सामग्री सहयोग कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका वडा अध्यक्ष द्वय लक्ष्मी साह तेलि ,नेपाली कुशवाहा ,बिहारी प्रसाद नुनिया,नेता सुरेन्द्र सिंह क्षेत्री लगायत स्थानीय अगुवा तथा भद्र भलादमीको बिशेष उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *