Categories समाचार

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

Advertisement

बीरगंज । थारु कल्याणकारी समिति पर्साको बैठक शनिवार सम्पन्न भएका छ ।

बीरगंज महानगरपालिका वडा नं ५ स्थित आदर्शथारु छात्रावासमा समितिका अध्यक्ष रामेश्वर प्रसाद महतो थारुको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

Advertisement

बैठकमा पटेर्वा सुगौली गाउपालिका बेलवा निवासी सुरेश प्रसाद थारु सह- कोषाध्यक्ष र बिरगंज मा.न.पा.-३१ का अमय दास थारुलाइ कानुनी सल्लाहकार चयन गरिएको थियो ।

Advertisement

साथै उक्त बैठकबाट विजया ओझौया, र पटेर्वा सुगौली गापा वडा नं ४ का मोहन दास थारुलाई सदस्य पदमा चयन गरिएको छ।

कार्यक्रममा केन्द्रीय सदस्य वृजमोहन चौधरी, केन्द्रीय प्रार्सद नन्दकिशोर पँजियार, संचिव मनोज चौधरी, थारु पत्रकार संघको अध्यक्ष शम्भु महतो थारु , शेखर चौधरी, अर्चना चौधरी , लगायतको सहभागिता रहेका थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *