Categories समाचार

भारतबाट पेट्रोल, डिजेल, मटिट्तलेको मूल्य बढेर र ग्यासको घटेर आयो

Advertisement

काठमाडौँ । भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । 

निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाइ इन्धनमा साढे आठ बढेको छ । 

Advertisement

एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *