Categories अर्थ

आज पुनः सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

Advertisement

वीरगन्ज । आज नेपाली बजारमा पुनः सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

Advertisement

आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।  चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *