Categories समाचार

नेपाल प्रहरीका १४ जना प्रहरी सम्पर्कविहीन

Advertisement

वीरगन्ज । नेपाल प्रहरीका १४ जना प्रहरी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएका प्रहरीहरुलाई हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो । 
तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *