Categories समाचार स्वास्थ्य

६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा निशुल्क स्वास्थ्य तथा मधुमेह रोग परिक्षण शिविर

Advertisement

वीरगन्ज । ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा माइस्थान उपशाखाद्वारा निशुल्क स्वास्थ्य परिक्षण शिविर तथा मधुमेह रोग परिक्षण शिविर आयोजना गरिएको हो ।

गिता मन्दिर परिसरमा नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि रेडक्रस मधेस प्रदेसका अध्यक्ष फुलमहम्मद मिया तथा बिशिस्ट अतिथी रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेल रहनुभएको थियो ।

Advertisement

कार्यक्रममा शुभकामना मन्तव्य डाक्टर प्रमोद सरार्फले दिनु भएको थियो भने धन्यवाद ज्ञापन सभापति मदन प्रसाद गुप्ताले गर्नु भएको थियो । कार्यक्रममा बरिस्ठ चिकित्सक डा.प्रमोद सरार्फ, डा. निरज सिह, डा. दिप्ती यादव, डा. सागर सरार्फले शिविरमा सहभागीहरुलाइ शारीरिक परिक्षण गरि ३५ जनालाइ परामर्श दिएका हुन ।

Advertisement

कार्यक्रममा शैलेन्द्र कुमार चौरासीया, साबिर अहम्मद एराज, दिनानाथ रौनियार, दयाशन्कर सिह, काशी प्रसाद साह, संतोष गुप्ता, उमेस गुप्ता, संतोषज ज्यासवाल, ओमप्रकाश जैसवाल, मधुसूदन उपाध्याय, उतमा प्याकुरेल, बिरशम्सेर प्रसाद कुर्मी, बिक्की सरार्फ, ओम गुप्ता, प्रमोद गुप्ता, सिवजी साह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजन श्रीवास्तवले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *