Categories समाचार

मोटरसाइकल दुर्घटनामा एक युवककाे मृत्यु

Advertisement

पर्सा । कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे छ ।

कलैया उप महानगरपालिका वाड नम्बर १८ मा पर्ने मोतिसर भलुही  सडकमा बुधबार बेलुकी प्रदेश २ ०३-०१७ प ९७५० नम्बरको मोटरसाइकल र नम्बर नखुलेको गाडी  एक आपसमा ठोकिंदा कलैया का श्रीभगवान पटेलको  मृत्युु भएकाे हाे ।

Advertisement

प्रदेश २ ०३-०१७ प ९७५० नम्बरको नम्बरको मोटरसाइकलका चालक कलैया उप महानगरपालिका वाड नम्बर २३ बैराटपुर  निवासी हिरा राउत कुर्मी का छोरा २६ वर्षीय श्रीभगवान पटेलको मृत्यु भएको  तथा नम्बर नखुलेको ठक्कर दिने गाडीको खोजिकार्य भैईरहेको ईलाका प्रहरी कार्यालय प्रसौनी गंण्डकका प्रहरी निरीक्षक बिनोद बोहराले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *