Categories समाचार

सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म दिएन : कप्तान पौडेल

वीरगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन्।

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनी सकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *