Categories समाचार

पोखराका लागि उडेका दुई जहाज पुनः काठमाडौँ नै फर्कियो

Advertisement

वीरगञ्ज । काठमाडौँबाट आज बिहान पोखराका लागि उडेका दुई जहाज पोखरामा अवतरण नगरी काठमाडौँ फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरका जहाज अवतरण नगरी काठमाडौँ फर्किएका हुन् ।

Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौँ नै फर्किएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *