Categories समाचार

बसमा मोटरसाइकल ठोक्किदा २० वर्षीय युवकको मृत्यु

Advertisement

सिमरा । बाराको निजगढ नगारपालीका स्थित मुख्य चोकमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा चालकको ज्यान गएको छ ।

बजारको लच्का नजिकै भएको दुघृटनामा मोटरसाईक बससंग ठोक्किएको थियो ।

Advertisement

निजगढबाट पिलुवातर्फ आउँदै गरेको मोटरसाइकल बिपरित दिशाबाट आएको बससंग ठोक्किदा मोटरसाइकल चालक अन्दाजी २० वर्षे बिनोद चौधरीको ज्यान गएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय निजगढका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *