Categories समाचार

हराएकी तीन वर्षीया बालिका तत्कालै फेला पारेर उद्धार

Advertisement

वीरगन्ज । बाराको कलैयाबाट हराएकी तीन वर्षकी बालिकालाई तत्कालै फेला पारेर उद्धार गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २ कवलपुरका श्यामबाबु यादवकी छोरी तीन वर्षिया छोरी रागिनी यादव सोमबारबिहान १० बजेतिर कलैया बजारबाट हराएकी थिइन् ।

Advertisement

बालिका हराएको खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी मन्दिर नजिकै फेला पारी उद्दार गरेकाोे हो ।

Advertisement

उद्धार गरिएकी बालिकालाई उनकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएर पठाइएकोे बाराका प्रहरी नायब उपपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *