Categories खेलकुद

मधेश प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा तृतीय

Advertisement

वीरगन्ज । धनुषामा आयाेजित मधेस प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा तृतीय भएकाे छ ।

धनुषाकाे बटेश्वर गाँउपालिकामा शिवशक्ती युथ क्लबले आयाेजना गरेकाे प्रतियोगिताकाे सेमिफाइनलमा धनुषासंग ४१-२८ अंकले पराजित भएपछि पर्सा तेस्राे भएकाे पर्साका कबड्डी प्रशिक्षक आकाश पटेलले जानकारी दिए ।

Advertisement

बटेश्वर गाँउपालिकाकाे आर्थिक सहयाेगमा कार्तिक २ गतेदेखि आयाेजित प्रतियोगिताको उपाधी धनुषाले जितेकाे छ। फाइनलमा धनुषाले राैतहटलाई पराजित गरेकोे हाे । प्रतियोगितामा मधेसका ८ वटै जिल्ला ले भाग लिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *