Categories समाचार

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Advertisement

वीरगन्ज । सर्लाहीको ईश्वरपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका २ भक्तिपुरमा नम्बर नखुलेको मोटरसाइकको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको हो ।

Advertisement

घर नजिकै सडकमा साइकलमा हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *