Categories समाचार

भोलिदेखि दर्ता नभएका मोबाइल नचल्ने

Advertisement

वीरगञ्ज । भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि पूर्ण रूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो । प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् ।

Advertisement

विदेशबाट ल्याइएका र गैर कानुनी रूपमा भित्र्याइका मोबाइलमा सिम कार्ड नचल्ने प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *