Categories समाचार

उपलब्धी बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न

Advertisement

अनिल गुप्ता
वीरगन्ज । उपलब्धी बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा गण्डक स्थित रहेको मधेश आश्रममा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाक अध्यक्ष बिनोद प्रसाद जैसवाल, बिशिष्ट अतिथि प्रसौनी गाउँपालिकाकि उपाध्यक्ष किरण देवी साह, वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु मुखिया, वडा नम्बर २ का वडा अध्यक्ष हृदय साह तेली, ३ का वडा अध्यक्ष छोटेलाल प्रसाद, ४ का वडा अध्यक्ष याकुब अंसारी, ५ का वडा अध्यक्ष संतोष साह, वार एसोशिएसन् संघका पुर्व अध्यक्ष एवम् अधिवक्ता संतोष कुमार गुप्ता, इलाका प्रहरी कार्यालय प्रसौनी बाराका सहायक प्रहरी निरिक्षक महम्मद जुमाद अली, प्रसौनी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रत्यासी सौरभ गुप्ता, वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष आन्नद गुप्ता, बिभिन्न पार्टी का राजनितिक युवा बुध्दिजिबी लगायत शेयर कर्ता को उपस्थिती रहेको थियो ।

Advertisement

गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

Advertisement

सोही अवसरमा लिमिटेडले उत्कृष्ट बचतकर्ता अजय मान्नधर, चन्दन कुमार कलवार र रंजित कुमार तथा उत्कृष्ट ऋणी कर्तामा हरिष चन्द्र राउत,रजल देवी र गौरीशंकर लाई सम्मान गरेको थियो ।

कार्यक्रम सञ्चालन प्रितम कुमारले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *