Categories हाइलाइट-समाचार

वीरगन्ज : नदि किनारमा एक पुरुषको शव फेला

Advertisement

वीरगन्ज । वीरगन्जमा एक पुरुषको शव नदिमा फेला परेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ भएर बग्ने मरलहिया नदिको किनारमा एक पुरुषको शव फेला परेको हो ।

Advertisement

आज बिहान मर्निङवाक मा रहेका केही स्थानीयहरुले नदिमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

हाल शवलाई निकाल्ने कार्यमा प्रहरी जुटिरहेकोले शवको पहिचान हुनसकेको छैन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *