Categories समाचार

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Advertisement

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement

बिहीबार राति उनको शव घरबाट ५० मिटर पर बाटाेमा फेला परेको प्रहरीले बताएको छ।

Advertisement

हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ। मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पतालम लगिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *