Categories समाचार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प By Rato Pana पुस १६, २०८० 0 Advertisement काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। Advertisement Advertisement Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp