Categories समाचार

ठाकुराम बहुमुखी क्याम्पसमा देवानको अध्यक्षतामा ५१ सदस्यीय एकाई समिति गठन

Advertisement

वीरगन्ज । समाजवादी बिद्यार्थी यूनियन नेपाल, पर्साले ठाकुराम बहुमुखी क्याम्पसमा दिलखुस देवानको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी विद्यार्थी एकाई समिति गठन गरेको छ ।

आज जनता समाजवादी पार्टी नेपाल निकट भातृ संगठन समाजवादी बिद्यार्थी यूनियन नेपाल, पर्साले ठाकुराम बहुमुखी क्याम्पसमा देवानको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी विद्यार्थी एकाई समिति गठन गरेको समाजवादी विद्यार्थी यूनियनका केन्द्रीय सदस्य सागिर अलिले जानकारी गराए ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि जसपाका जिल्ला अध्यक्ष रामनरेस प्रसाद यादव, विशिष्ट अतिथि जसपाका केन्द्रीय सदस्य फिरोज मंसुर, क्षेत्रीय अध्यक्ष क्षेत्र नं १ का घनश्याम बाबू गुप्ता , महिला नेत्री प्रेणा श्रेष्ठ ,संघीय शिक्षक फोरम महानगर समितिका सचिव संतोष सर्राफ जसपाका युवा नेता असोक यादव, समाजवादी विद्यार्थी पर्साका अध्यक्ष एजाज बाबू राकी, सचीव अंकित मिश्रा लगायत समाजवादी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *