Categories समाचार

बलिदानी दिवसमा पार्टी अध्यक्ष उपेन्द्र यादब वीरगंज आउने

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी(जसपा) ले माघ ५ गते वीरगन्जमा बलिदानी दिवस मनाउने भएको छ। जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामाबलिदानी दिवस´ मनाउने निर्णय गरिएको जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए।

पुष २१ गते बसेकाे जसपाकाे वीरगन्ज महानगर समितिकाे बैठकले माघ ५ गते वीरगन्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने निर्णय गरेकाे महानगर अध्यक्ष यादवले बताए।

Advertisement

नगरसभा गृहमा माघ ५ गते दिउँसो १२.३० बजेदेखि सुरु हुने बलिदानी दिवसकाे कार्यक्रममा सहभागी हुन जसपा महानगर समितिले पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिलपनि गरेकाे छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *