Categories समाज

१६ वर्षीय किशोर आइतबारदेखि बेपत्ता

Advertisement

वीरगन्ज । धनुषाका एक १६ वर्षीय किशोर बेपत्ता भएका छन् । धनुषाको शहिदनगर नगरपालिका-८, नाथपट्टी घर भई हाल जनकपुरको वकिल टोल बस्दै आएका १६ वर्षीय रोशन कुमार यादव सम्पर्क विहीन भएका हुन्।

जनकपुरमै कक्षा ११ मा अध्ययनरत उनी आइतबार बिहान ९ बजे घरबाट रिसाएर निस्केका थिए । तर, रोशन घर फर्केर नआउँदा र उनीसँग सम्पर्क पनि हुन नसक्दा परिवारमा सन्नटा छाएको छ ।

Advertisement

रोशनलाई कसैले देखे वा भेटेमा ९८०८५४५१८५ वा ९८१६८७०४०६ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारजनले अपिल गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *