Categories एजेन्सी

बिग बोस १७ औँ सस्करणको उपाधि मुनवर फारुकीलाई

Advertisement

वीरगन्ज । भारतीय रियालिटी शो बिग बोस १७ औँ सस्करणको उपाधि मुनवर फारुकीले जितेका छन्।

आइतबार राति भएको फाइनलमा विजेता घोषणा भएका हुन्। शोको टप ५ मा फारुकीसहित अंकिता लोखंडे, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए।

Advertisement

जसबाट मुनवर र अभिषेक शीर्ष २ मा पुगे। तर, उपाधि मुनवरले जिते।  विजेता फारुकीले ५० लाख भारतीय रुपैयाँसहित गाडीसमेत पाए।  फारुकी स्टयान्ड–अप कमेडियनसमेत हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *