Categories समाचार

३६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद

Advertisement

वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका– १६ स्थित भुटनदेबी मन्दिर पछाडीबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सुरक्षा टोलीले विशेष सूचनाका आधारमा चेक जाच गर्ने क्रममा सिमावर्ति ईलाकामा अबैधरुपमा दशवटा साईकलमा लोड गरी ल्याउँदै गरेको कस्मेटिक र जुत्ता बरामद बरामद गरेको हो ।

Advertisement

कस्मेटिक र जुत्ता बरामदको भन्सार दाखिला मूल्य रु ३६ लाख ३९ हजार ९०० बराबरको आवश्यक कारबहीको लागि वीरगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *