Categories समाचार

जन सेवाद्वारा न्यानो कपडा सहयोग

Advertisement

वीरगन्ज । दलित बस्तीका विपन्न परिवारलाई न्यानो कपडा सहयोग गरिएको छ ।

जन सेवा सामाजिक संस्थाले आज दलित बस्तीका विपन्न परिवारलाई न्यानो कपडा सहयोग गरेको छ ।

Advertisement

जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधोपुर को दलित वस्ती मा विपन्न परिवार लाई सुइटर टाउजर गरी ४६ थान न्यानो कपडा सहयोग गरिएको अध्यक्ष बृजेश्वर प्रसाद चौघरीले जानकारी गराए ।

Advertisement

सो अवसरमा अध्यक्ष चौघरी, सामाज सेवी तूफ़ान राम, फुलझरी देवी, रामलखन राम लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *