Categories समाचार ठक्कर दिने ट्रकमा आगजनी By Rato Pana माघ २८, २०८० 0 Advertisement वीरगन्ज । मोरङको बरगाछीमा मानिसलाई ठक्कर दिने ट्रकमा आगजनी भएको छ । सो ट्रकको ठक्करबाट स्थानीय २४ वर्षीय नगेश चौधरी घाइते भएका छन् । ट्रकमा लगाएको आगो प्रहलीले दमकलको सहयोगमा निभाएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp