Categories समाचार

२०८१ मा ३५ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ ।

Advertisement

६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *