Categories समाचार

महिला प्रहरीमाथि गोली प्रहार

Advertisement

दाङ । दाङमा महिला प्रहरीमाथि गोली प्रहार भएको छ।

घोराही बजारमा महिला प्रहरीमाथि गोली प्रहार भएको हो। गोली लागेकी महिला प्रहरीको अवस्था गम्भीर छ। 

Advertisement

गोली हानेको अभियोगमा दाङको लमहीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ। साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *