Categories समाचार

जनक शिक्षाले गर्यो नयाँ कर्मचारीका लागि दरखास्त आह्वान

Advertisement

वीरगञ्ज । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। 

प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा जनक शिक्षाले उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको हो। 

Advertisement

आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *