Categories समाचार

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा ट्रकमा एक्कासी आगो लागेको छ ।

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाण्डौका लागि छुटेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो ।

Advertisement

केमिकल  एकआपसमा ठोक्किएर आगो सल्किएको हुनसक्ने चालक सुशील विकको भनाइ छ । गुड्दा गुड्दै ट्रकमा एक्कासी आगो सल्किएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *