Categories समाचार पेट्रोलमा ७ तथा डिजेल र मट्टितेल ५ रुपैयाँले घट्यो मूल्य By Rato Pana जेष्ठ २, २०८१ 0 काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । Advertisement घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ । Advertisement Share this:TweetEmailWhatsApp