Categories समाचार

पाँच किलो गाँजासहित ६५ वर्षीय नागेन्द्र पक्राउ

Advertisement

वीरगन्ज । सर्लाहीबाट लागूऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटेको प्रहरी टोलीले बुधबार अपारहन्न साढे ४ बजे लालबन्दी बजार स्थित बर्गर हाउस अगाडी बसिरहेको अवस्थामा उनलाई गाँजासहित पक्राउ गरिएको हो ।

Advertisement

उनको साथबाट प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *