Categories समाचार

तरकारी तथा फलफूलमा कर छुट, मदिरा र सुर्ती चुरोटमा बढ्यो कर

Advertisement

काठमाडौं । सरकारले तरकारी तथा फलफूलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा भ्याट छुट गरेको घोषणा गरेको हो ।

Advertisement

यस्तै मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको घोषणा भएको हो । औषधि, इन्डक्सन, काजु, बदाममा छुट सहुलियत पाएको घोषणा भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *