Categories अर्थ पेट्रोलमा ३, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँले घट्यो भाउ By Rato Pana जेष्ठ १८, २०८१ 0 वीरगन्ज । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । Advertisement हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । Advertisement Share this:TweetEmailWhatsApp