Categories एजेन्सी

मलावीका उपराष्ट्रपतिसहित ९ जनाकाे विमान दुर्घटनामा गयो ज्यान

Advertisement

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ । उपराष्ट्रपति चीलीमा सवार विमान दुर्घटनामा परेको र विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो । विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए । विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ ।

Advertisement

मौसम खराबीका कारण विमान दुर्घटनामा परेको भन्दै राष्ट्रपति चकवेराले दुर्घटनाग्रस्त विमान फेला परिसकेको तर, त्यसमा सवार कोही पनि जीवित फेला नपरेको पुष्टि गरेका हुन् । मलावीमा आगामी वर्ष राष्ट्रपति पदका लागि निर्वाचन हुनेछ । जसका लागि उपराष्ट्रपति चीलीमा तयारी गरिरहेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *