Categories अर्थ

स्रोत नखुलेको २० लाख बढी रुपैयाँसहित एक भारतीय पक्राउ

Advertisement

बिरगंज । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एक भारतीय व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले कामनपा १२ ब्रम्हटोलबाट भारत मोतीपुर घर भएका निरन्जन कुमार लाई प्रक्राउ गरेको हो । ब्रम्हटोलमा रहेको प्रतिक इन्टरप्राइजेजमा खानतलासी गर्दा स्रोत नखुलेको रकम भेटिएको प्रहरीको भनाइ छ ।

Advertisement

उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा प्रतिबन्धित क्रिप्टो करेन्सीमा ६ करोड २६ लाख कारोबार गरेकोसमेत देखिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *