Categories राजनीति

रास्वपाले मुकुललाई पार्टीको सबै जिम्मेवारीबाट हटायो

Advertisement

बिरगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

केन्द्रीय समितिको आजको बैठकले उनलाई केन्द्रीय सदस्य, महामन्त्री, र प्रवक्ताको जिम्मेवारीबाट हटाएर साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको हो।

Advertisement

अनुशासन आयोगको सिफारिस अनुसार गरिएको यो निर्णयमा ढकाललाई ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका दिइएको छ ।

Advertisement

ढकालमाथि पार्टी नियम उल्लङ्घन र अनुशासनहीनताको आरोप लागेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *