Categories समाचार

जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)

Advertisement

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ ।  सो पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो । 

२१५ जना रहेकाे केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित ९ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

Advertisement

जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई  दिइएको थियो । 

Advertisement

नाम सूची :

https://drive.google.com/file/d/1TEf9xU_kzJGte8ya39QdRHXwm6GTRvqD/view

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *