Categories समाचार

आगजनी भएको गाडी रेलमार्ग सर्भेलाई नभई गुगल म्यापका लागि आएको थियो

Advertisement

वीरगन्ज । बुधबार दिउँसो चितवनका स्थानीयले रेलमार्गको सर्भेका लागि आएको ठानेर एउटा गाडीमा आगजनी गरे। प्रहरीकै अगाडि स्थानीयले बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरे।

तर, आगजनी गरिएको उक्त गाडी रेलमार्गको सर्भेका लागि नभई अर्कै प्रयाेजनका लागि आएको खुलेको छ।

Advertisement

उक्त टोली गुगल म्याप अपडेटको लागि आएको आरएस इन्जिनियरिङ सोलुसन्स प्रालिको रहेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले जानकारी दिए। नयाँ पत्रिका/ विवेक पोख्रेल

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *