Categories समाचार

नारायणी पुलबाट हामफालेर एक महिला बेपत्ता

Advertisement

भरतपुर । चितवनको नारायणी नदी पुलबाट हाम फालेर आज (बुधबार) बिहान एक महिला बेपत्ता भएकी छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजेका समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलको बिच भागबाट अन्दाजी ४५/५० बर्षकी महिलाले हाम फालेकी हुन ।

Advertisement

उनको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । पछिल्लो समय पुलबाट हामफाल्ने क्रम बढेपछि प्रहरीले निगरानी समेत बढाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *