Categories स्वास्थ्य

मानव सेवा आश्रमको वार्षिकोत्सवका अवसरमा २ महिलाासहित १८ जनाले गरे रगत दान

Advertisement

वीरगन्ज । मानव सेवा आश्रमको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा २ महिलाासहित १८ जनाले रगत दान गरेका छन् ।

वीरगन्जको क्लासिक व्यान्केटमा मानव सेवा आश्रम वीरगन्ज शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रगत दान गरेका हुन ।

Advertisement

बिहीबार आयोजित रक्तदान कार्यक्रममा कमाक्षी गुप्ता, नूतन सरावगी, राजेन्द्र भट्टराई, दिपेश तमांग ,अशोक साह , श्याम कार्की लगायतले रक्तदान गरेका थिए भने रक्त सञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयोग गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *