Categories समाचार

रेकर्ड ब्रेक गरेकाे सुन शुक्रबार ३ सयले घट्यो

Advertisement

बिरगंज । सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ३ सय र चाँदी १० रुपैयाँले सस्तो भएको हो।

आज सुन प्रतितोला १ लाख ५२ हजार ९ सय र चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ।

Advertisement

बिहीबार सुन १ लाख ५३ हजार २ सय र चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१४ अमेरिकी डलर र चाँदी २९.४४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *