Categories राजनीति

कांग्रेसका सक्रिय युवा मिश्र जसपामा प्रवेश

वीरगंज । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका वीरगंज वडा नं. १५ का युवा निशान्त मिश्र नवगठित जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मिश्र सहित एक दर्जन युवा आज आयोजित एक कार्यक्रमकाबीच जसपामा प्रवेश गरेका हुन् ।

Advertisement

नवप्रवेशी युवाहरुलाई जनता समाजवादी पार्टीका महानगर कमिटी अध्यक्ष इश्वरचन्द्र यादबले अवीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

जसपामा प्रवेश गर्दै मिश्रमले कमग्रेसले युवालाई प्रयोग मात्रै गर्ने गरेको र सामाजिक हितमा कुनै काम नगरेकाले बाध्य भएर आफूहरु जसपामा प्रवेश गरेको प्रतिकृया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *